काठमाडौँ । नेपाल प्रहरीले नयाँ भर्ना खुल्ला गरेको छ । प्रहरी जवान, भान्छे, हजाम, कुचीकार र खेलाडी पदहरूमा प्रहरी प्रधान कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै प्रन्ध्र सय भन्दा बढी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो। खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार प्रहरी जवानका लागि १ हजार ८५६ जना, ५३ जना भान्छे, ७ जना हजाम, २०…