आयोजक कतारसँगै ताजकिस्तान एसियन कपको दोस्रो चरणमा

जारी एसियन कप अन्तर्गत समुह ए बाट कतार र ताजकिस्तान दोस्रो चरणमा प्रवेश गरेका छन् । गएराती सम्पन्न समुह चरणको अन्तिम खेलमा आयोजक कतार र ताजकिस्तानले आ-आफ्नो खेल जितेपछि दोस्रो चरणमा पुगेका हुन् । ताजकिस्तानले लेबनानलाई २-१ गोल अन्तरले पराजित गरेको थियो भने कतारले चीनलाई १-० गोलले पराजित गएको थियो । यो जितपछि कतार समुह…