इस्लामावाद । इस्लामावाद उच्च अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई तोशा खाना मुद्दामा सुनाइएको सजाय स्थगित गरेको छ । जनवरी २०२४ मा, इमरान खान र बुशरा बीबीले तोशा खाना मामिलामा इस्लामाबादको एकाउन्टेबिलिटी कोर्टले सुनाएको सजायलाई निलम्बन गर्न उच्च अदालतमा अपील गरेका थिए । इस्लामावाद हाईकोर्टको मुख्य न्यायाधीश आमिर फारुक र…