अयोध्या । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनवरी २२ मा अयोध्यामा रामलल्लाको अभिषेक समारोहमा सहभागी हुदैँछन । यसअघि मोदीले १२ जनवरी देखि ११ दिनसम्म कठिन अनुष्ठान गरिरहेका छन् । प्रधानमन्त्री मोदी कम्बल ढाकेर भुइँमा सुतेर दिनभर नरिवल पानी मात्र पिइरहेका छन । र, उनले दिनहुँ विभिन्न किसिमका चन्दा पनि दान गरिरहेका छन । रामजन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका…