चितवन । चितवन सीमान्तकृत चेपाङ समुदाय ‘चेपाङ संरक्षित क्षेत्र’ घोषण कार्यान्वयन गर्न माग गरेका छन् । चितवनको भरतपुरमामा सम्पन्न नेपाल चेपाङ संघको केन्द्रिय सातौँ राष्ट्रिय चेपाङ भेलामा सहभागी अगुवाहरुले २०७८/७९ सालमा नै सरकारले चितवन धादिङ र मकवानपुरलाई संरक्षित क्षेत्र घोषणा गरे पनि कार्यान्वयन नभएकोमा दुखेसो गरेका छन् । १२ कक्षासम्म चेपाङ समुदायमा सञ्चालित माध्यमिक बिद्यालयहरुमा…