लन्डन । इंग्लिस प्रिमियर लिगमा वेस्टह्याम र ब्राइटनले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । ब्राइटनले लिगको जारी सिजनमा पहिलो पटक क्लिन सिट राखेको हो । लन्डन स्टेडियममा गएराति भएको खेलमा दुवै टिमले गोलका लागि धेरै प्रयास गरेका थिए । तर गोल गर्न सकेनन् । तुलनात्मक रुपमा घरेलु टोली भन्दा ब्राइटनले गोलका बढी अवसर सिर्जना…