बालकुमारी आन्दोलन : प्रहरीको गोली लागेर दैलेखका एक युवाको मृत्यु, ५४ जना पक्राउ

काठमाडौँ । ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर एक जना युवाको मृत्यु भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर भइरहेको युवाहरुको आन्दोलन उग्र बनेपछि प्रहरीले गोली चलाएको थियो । गोली लागेर दैलेखको महाबु गाउँपालिका ६ का २३ वर्षीय सुजन राउतको ज्यान गएको ललितपुरका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए । उनको…