विश्वका धनि व्यक्तिको सूचीमा चौथो स्थानमा झरे मस्क

काठमाडौं । विश्वका धनि व्यक्तिहरुको सूचीमा लामो समयदेखि शिर्ष स्थानमा रहेका एलन मस्क चौथो स्थानमा झरेका छन् । उनको कम्पनि टेस्लाको शेयर बजारमा लगातार मुल्य घटेपछि मस्क चौथो स्थानमा झरेका हुन् । ब्लूम्बर्गको बिलिनियार्स इन्डेक्सका अनुसार अहिले विश्वको धनि व्यक्तिको सूचिमा बेर्नार्ड आर्नाल्ट रहेका छन् । उनको कुल सम्पत्ति २२३ बिलियन डलर रहेको छ ।…