बिमा बोर्डका कार्यकारी निर्देशक निलम्बनको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा‍. दामोदर बसौलालाई निलम्बन गर्ने स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले शुक्रबार बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।​ मन्त्री बस्नेतले गत २६ असोजमा विभिन्न आरोप लगाउँदै बसौलालाई तीन महिनाका…