प्रधानमन्त्री प्रचण्डले आज लुम्बिनी प्रदेशसभालाई सम्बोधन गर्दै

दाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज लुम्बिनी प्रदेश सभामा सम्बोधन गर्दै छन् । आज दिउँसो २ बजे बस्ने तेस्रो अधिवेशनको दोस्रो बैठकलाई प्रधानमन्त्री दाहालले सम्वोधन गर्ने कार्यक्रम रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए । प्रधानमन्त्रीको उपस्थितिलाई मध्यनजर गरी प्रदेश सभा भवन परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत स्थानीय…