काठमाडौँ । कम्पनी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार दीपककुमार पहाडीले एनसेलको सेयर अद्यावधिक नभएको बताएका छन् । संसद्को सार्वजनिक लेखा समितिको बैठकमा उनले एनसेलको सेयर अहिलेसम्म अद्यावधिक नभएको बताएका हुन् । आजियाटाले टेलिया सनेराबाट रेनोल्ड्स होल्डिङ किनेको थियो । उनले विदेशी लगानीकर्ताले विधि पुर्याएपछि रजिष्ट्रारको कार्यालयमा दर्ता गर्न आउने बताए । एनसेल विसं २०७७ अघि प्राइभेट कम्पनी…