दाङ जिल्लामा सिमा स्तम्भ मर्मत गरिँदै

दाङ । नेपाल भारत सिमा क्षेत्र अन्तरगत दाङ जिल्लामा सिमा स्तम्भ मर्मतको काम सुरु भएको छ । दाङ खण्ड स्थित ८३ किलोमिटरमा ७७ वटा सिमा स्तम्भ रहेका छन् । जस मध्य भारतले जोड नम्बरका र नेपालले विजोड नम्बरका सिमा स्तम्भ मर्मत गर्न थालेका हुन । भारतले सिमा स्तम्भ मर्मतको काम सकिसकेको छ भने नेपालले सिमा…