अक्षयकुमारले बिक्री गरेर अंधेरीस्थित घर

मुम्बइ । आलिया भट्टको नक्कल गरेर चर्चित बनेकी चाँदनीले सानै उमेरमा धेरै कुरा हासिल गरिन् । फिल्म ‘ब्रह्मास्त्र’ रिलिज भएपछि चाँदनी आलिया भट्टको नक्कल गरेर सामाजिक सञ्जाल सेन्सेसन बनिन् । यसैबिच अहिले उनले मुम्बईको अंधेरी क्षेत्रमा फ्ल्याट किनेकी छिन् । रिपोर्टमा विश्वास गर्ने हो भने उक्त फ्ल्याटको पहिले मालिक अक्षय कुमार हुन । हालै चाँदनीले…