काठमाडौं । आठ महिनामा नेपालबाट एक खर्ब रुपैयाँभन्दा धेरैको वस्तु तथा सेवा निर्यात भएको छ । भन्सार विभागका अनुसार साउनदेखि फागुनसम्म नेपालले एक खर्ब ६१ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको हो । तर यो गएको आर्थिक वर्षको आठ महिनाको तुलनामा चार प्रतिशतले कम हो । यस्तै साउनदेखि फागुनसम्ममा नेपालले १० खर्ब ३० अर्ब…