रौतहटमा गोली प्रहार गरेर मनी ट्रान्सफर लुट्ने ३ भारतीय पक्राउ

रौतहट । रौतहटको एक मनी ट्रान्सफरमा पेस्तोलसहित आएका व्यक्तिहरूले रकम लुटपाट गरेका छन् । रौतहट परोहा ९ मा रहेको शिव मनी ट्रान्सफरमा सञ्चालक २६ वर्षीय नितेश साहलाई गोली हानी लुटपाट गरिएको हो । कन्चटमा गोली लागेका साहलाई वीरगञ्जको न्यूरो अस्पतालमा उपचारका लागि लगिएको छ । लुटपाटमा संलग्न भएको आशंकामा ३ जना भारतीयलाई प्रहरीले नियन्त्रणमा लिएको…