कप्तान रोहितले लिए नेपालका लागि पाँचौ विकेट

काठमाडौं । क्यानडाविरुद्ध नेपालका लागि कप्तान रोहितकुमार पौडेलले पाँचौ विकेट लिएका छन् । श्रेयास मोभ्भालाई कप्तान पौडेलले सोमपाल कामीबाट क्याच आउट गराएका हुन् । याे कप्तान पौडेलको व्यक्तिगत दोस्रो विकेट हो । २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४० ओभरमा १९५ रन बनाएको छ । यसअघि कुशल मल्ल, सोमपाल कामी र रिजन ढकालले एक एक विकेट…