आहा रारा गोल्डकपमा १२ टोली, जित्नेलाई १२ लाख रुपैयाँ

कास्की । मोफसलको प्रतिष्ठित ‘आहा ! रारा पोखरा गोल्डकप’ फुटबलको २३औँ संस्करण आजदेखि पोखरामा सुरु हुँदैछ । उद्घाटन खेल आयोजक सहारा र थ्रिस्टार क्लबबीच हुनेछ । पोखरा अन्तर्राष्ट्रिय फुटबल स्टेडियममा सञ्चालन हुने प्रतियोगिताका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको आयोजक सहारा क्लबले जनाएको छ । प्रतियोगितामा एक विदेशीसहित १२ टोलीले प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष केशवराज…