अमेरिकाले ९० दिनभित्र इराक र सिरिया छाड्ने

तेहरान। अमेरिकाले ९० दिनभित्रमा इराक र सिरिया छाडने भएको छ । लगातारको आक्रमणका कारण अमेरिकी सेनाले आगामी ९० दिनभित्र सिरिया र इराक छोड्ने तयारी गरेको हो । अमेरिकी रक्षा अधिकारीहरूको अन्तर्दृष्टिको आधारमा, पूर्वी सिरिया र इराकबाट अमेरिकी र गठबन्धन सेनाहरू पूर्ण रूपमा फिर्ता गर्ने योजना बनाइरहेको ईरानी मिडियाले उल्लेख गरेका छन् । कताइब हिजबुल्लाह जस्ता…