टीआरसीमा सहमति जुटाउन बस्ने भनिएको बैठक स्थगित

काठमाडौं । राजनीतिक घटनाक्रम नयाँ तरिकाले विकसित भएसँगै आज बिहानका लागि बोलाइएको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक स्थगित भएको छ । समितिका सदस्यहरुलाई बैठक बस्दै नबसी स्थगित भएको जानकारी संसद सचिवालयले गराएको हो । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) मा सहमति जुटाउन बिहान पौने ८ बजे समितिको बैठक बोलाइएको थियो । बैठकमा बेपत्ता पारिएका…