आजदेखि जिल्ला अदालत काठमाडौंमा पारिवारिक इजलास शुरु

काठमाडौं । काठमाडौं जिल्ला अदालतमा आज साेमबारदेखि पारिवारिक इजलास शुरु भएको छ । सोमवार बिहान पारिवारिक इजलासको शुभारम्भ गर्दै प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले प्रधानन्यायाधीश बन्दै गर्दा गरेका वाचाहरू पूरा गर्न पाउँदा खुशी लागेको बताए । उनले पारिवारिक इजलासले महिलावादी मुद्दा, महिलावादी अंश मुद्दा, नाताका मुद्दा, घरेलु हिंसासम्बन्धी मुद्दा र बालबालिकाका हित, सरोकार र हेरचाहसम्बन्धी जोडिएका मुद्दालाई…