‘जुनी भरीलाई’मा लक्ष्मण र लक्ष्मीको रोमान्स

काठमाडौं । द भ्वाइस अफ नेपाल सिजन ३ का फाइनलिष्ट गोविन पुनले आफ्नो नयाँ सांगीतिक सौगात 'जुनी भरीलाई' सार्वजनिक गरेका छन्। युवा प्रेम र आकर्षणको भावानालाई समेटिएको यस गीतमा शब्द धर्मेन्द्र पुर्जाको रहेको छ भने संगीत स्वयम् गायक पुनको रहेको छ। गीतलाई कमल रानाले संगीत संयोजन गरेका हुन्। जापानको विभिन्न रमणीय ठाउँमा छायाँकन गरिएको यस…