काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरएन राईले बजारमा ग्यासको कालोबजारी बढेको बताएका छन् । इन्धनकाे मूल्य आकासिएको बेला ग्यासको कालोबजारी बढिरहेको भन्दै उनले विशेष ध्यान दिन सरकारलाई आग्रह गरे । साथै उनले इन्धनको मूल्य बढेसँगै महँगीसमेत बढेको हुँदा त्यसको नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । राईले खोटाङलगायत जिल्लामा बाँदरको आतंक रहेको भन्दै अहिले…