समस्याग्रस्त सहकारीको अवस्था बुझ्दै मन्त्री पौडेल

काठमाडौ । समस्याग्रस्त सहकारी पिडितहरु मध्ये जेष्ठ नागरिकहरूलाई प्राथमिकतामा राखेर काम गर्न बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पौडेलले निर्देशन दिएकी छन् । उनले मंगलवार बागमती प्रदेशमा रहेका समस्याग्रस्त सहकारीहरूको अवस्थाबारे कार्यालय अनामनगरमा नै पुगेर जानकारी लिदै यस्तो निर्देंशन दिएकी हुन् । सो क्रममा उनले समस्याग्रस्त सहकारी पीडितका गुनासोहरू सुन्दै सहकारी पीडितका…