एमाले महाधिवेशन: उद्घाटन खुलामञ्चमा, बन्द सत्र भृकुटीमण्डपमा

काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनको बन्दशत्र भृकुटीमण्डपमा गर्ने टुंगो लागेको छ । महासचिव शंकर पोखरेलको सचिवालय अनुसार उद्घाटन सकेसम्म खुलामञ्चमा गर्ने तयारी गरेको हो । एमालेले २०७१ असार २५ देखि २७ गतेसम्म आयोजना गरेको नवौँ महाधिवेशन पनि त्यहीँ सम्पन्न भएको थियो । उक्त महाधिवेशनबाटै केपी शर्मा ओली पहिलो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका…