गाउँपालिका उपाध्यक्ष र वडाअध्यक्ष एमालेमा प्रवेश

इलाम । निर्वाचन नजिकिंदै गर्दा इलाममा भने पालिकाको जनप्रतिनिधिहरु नेकपा (एमाले) मा प्रवेश गर्न थालेका छन् । इलाम क्षेत्र–२ मा पर्ने माङ्सेबुुङ गाउँपालिका उपाध्यक्ष बिनोद नेम्वाङ आज नेकपा एमालेमा प्रवेश गरे । जनता समाजवादी पार्टी नेपालबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएका नेम्वाङले देशको भविष्य र जिल्लाको विकासका लागि ठुलो दल आवश्यक रहेको र त्यो एमालेबाट सम्भव…