एनआरएन उप महासचिवमा सापकोटाको उमेद्वारी घोषणा

काठमाडौं। गैर आवासीय नेपाली संघ,अन्तर्राष्ट्रीय समन्वय परिषद्को आगामी कार्यकालको लागि वर्तमान प्रवक्ता सोम सापकोटाले उप महासचिव पदमा उमेद्वारी घोषणा गरेका छन्। उनी अध्यक्षका उमेद्वार महेश श्रेष्ठको समूहबाट चुनावी मैदानमा उत्रिएका हुन्। एनआरएनलाई सबैको साझा बनाउन आफुले उप-महासचिव पदमा उमेद्वारी घोषणा गरेको सापकोटाको भनाई छ। एनआरएनको ११ औं विश्व सम्मेलन असोज ३० देखि कार्तिक ३ गतेसम्म…