बबिना भट्टराईको ‘पिरतीको गीत’ सार्वजनिक

काठमाडौं । मायालुको लागि मायालुले कतिसम्म गर्न सक्छ ? यसैको जवाफ भन्न सकिएला बबिना भट्टराईको ‘पिरतिको गीत’ । मायालुको लागि मुटुनै जिम्मा दिन सकिने भन्दै उनले नया गीत सार्वजनिक गरेकी छिन् । पछिल्लो समय निरन्तर गीत सार्वजनिक गर्दै आएकी बबिना एक दशक भन्दा लामो साधनाबाट निखारिएर नेपाली संगीत बजारमा आएकी हुन् । उनले यो गीतबाट…