आइसिसी महिला टी-२० एसिया छनोटमा नेपालको विजयी सुरुवात

काठमाडौँ । मलेसियामा आजबाट सुरु महिला टी-ट्वान्टी विश्वकप अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियाको बायोमास ओभल मैदानमा विजयी सुरुआत गर्ने क्रम नेपालले घरेलु टोलीलाई ५ रनले पराजित गरेको हो । नेपालले दिएको ८५ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७९ रन मात्र बनायो । मलेसियाका लागि…