एशिया कपमा भारतको लगातार दोस्रो हार

काठमाडौं । भारतले जारी एशिया कपमा लगातार दोस्रो हार बेहोरेको छ । गएराती सम्पन्न समुह बी अन्तर्गतको खेलमा उज्बेकिस्तानले भारतलाई ३-० गोल अन्तरले पराजित गरेको हो । उज्बेकिस्तानको जितमा अब्बोसबेक फाय्जुल्लेभ, इगोर सेर्गीभ र शेर्जोद नस्रुल्लाएभले एक एक गोल गरेका थिए । यो जितपछि उज्बेकिस्तानको २ खेलमा ४ अंक भएको छ र समुहमा दोस्रो स्थानमा…