शीर्षस्थानमा फर्कियो लिभरपुल

लन्डन । लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा फर्किएको छ । गएराति भएको खेलमा लिभरपुलले बर्नलीमाथि २ - ० गोलको जित हात पारेको हो । बर्नलीको मैदानमा लिभरपुलले खेल सुरु भएको छैटौँ मिनेटमै गोल गर्दै उत्कृष्ट सुरुवात गरेको थियो । उसका लागि डाविड नुनियाजले कोडी गाक्पोको सहयोगमा गोल गरेका हुन् । योसंगै उरुग्वेका स्ट्राइकर नुनियाजले…