दमौली । तनहुँ व्यास नगरपालिका–३ निवासी डा. विनय शाह दसैं मनाउन पुर्ख्याैली गाउँ गोरखा गाउँ फर्किए । फूलपातीकै दिन उहाँ सपरिवार आफ्नो जन्मस्थानमा गएका हुन् । “ हामी प्रत्येक वर्षको फूलपातीमा दसैं मनाउन गाउँ जान्छौ, गाउँमा नै दसैं मनाउन रमाइलो छ,” उनले भने, “टीका सकिएपछि मात्रै पुनः दमौली फर्किन्छौ ।” डा. शाहको परिवार दसैं मनाउन…