लन्डन । वेस्टहमविरुद्ध प्रभावशाली जित दर्ता गर्दै लिभरपुल ईएफएलको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदान एनफिल्डमा लिभरपुलले वेस्टहमलाई ५–१ को फराकिलो अन्तरले पराजित गर्यो । डोमिनिक सोबोस्लाइले २८ मिनेटमा २५ यार्डबाट गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । कर्टिस जोन्सले ५६ औं मेटमा अग्रता दोब्बर पारे । ७१ औं मिनेटमा कोडी गाक्पोले सिजनको आफ्नो आठौँ…