अत्यावश्यकबाहेक सबै गाडी सञ्चालनमा रोक

काठमाडौं । प्रतिनिधि सभा चुनावलाई ध्यानमा राखी गएराति १२ बजेदेखि अत्यावश्यक सेवाबाहेक सबै गाडी सञ्चालनमा रोक लगाइएको छ । निर्वाचन आयोगको सिफारिसमा सुरक्षा व्यवस्थालाई कडाई गर्दै मतदान नहुन्जेलसम्म गाडी सञ्चालनमा रोक लगाइएको हो । आयोगले अत्यावश्यक सेवा, कूटनीतिक नियोग र पास भएका गाडीलाई भने सञ्चालन अनुमति दिएको छ । कस्ता गाडी चलाउन पाइन्छ ? अत्यावश्यक…