टुंगाे लाग्यो विश्वकप खेल्ने ४८ वटै टोली

काठमाडौं । फिफा विश्वकप खेल्ने ४८ वटै टोलीको टुङ्गो लागेको हो । इराक विश्वकपका लागि छनोट हुने ४८औँ तथा अन्तिम टोली बनेको हो । मेक्सिकोमा भएको अन्तरमहादेशीय प्लेअफमा बोलिभियालाई २–१ गोलले हराउँदै इराक ४० वर्षपछि विश्वकपमा छनोट भएको हो । इराकका अली अल–हमादी र आयमेन हुसेनले गोल गरे । बोलिभियाका मोइसेस पानियागुआले गोल गरे ।…