मध्यपूर्व युद्धमा अहिलेसम्म ४ हजार ५०० भन्दा धेरैको ज्यान गयो

काठमाडौं । गएको फेब्रुअरी २८ मा अमेरिका–इजरायल र इरानबीच युद्ध शुरू भएदेखि मध्यपूर्व क्षेत्रमा ज्यान गुमाउनेको सङ्ख्या निरन्तर बढिरहेको छ । मध्यपूर्व युद्धमा अहिलेसम्म ४ हजार ५०० भन्दा धेरैको ज्यान गएको अमेरिकामा रहेको ‘ह्युमन राइट्स एक्टिभिस्ट न्यूज एजेन्सी (एचआरएएनए) को प्रतिवेदनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । मध्यपूर्व युद्धमा सबैभन्दा धेरै ज्यान गुमाउने इरानका छन्…