जवान : मुम्बइमा सबैभन्दा बढी कमाउने पाँचाैं फिल्म

मुम्बई । धेरै फ्लप फिल्म पछि शाहरुख खानले लगभग एक्लै भारतमा बक्स अफिस कलेक्सनलाई पुनर्जीवित गरेका छन्।  किंग खानले वर्षको सुरुमा ब्लकबस्टर फिल्म ‘पठान’ दिएका थिए, त्यसपछि उनको फिल्म ‘जवान’ पाँचौं हप्तादेखि हलमा चलिरहेको छ र अझै नयाँ रेकर्ड बनाउन छाडेको छैन् । अब यो फिल्मले मुम्बई शहरमा मात्रै १३० करोडभन्दा बढीको नेट कलेक्सन गरेर…