निर्माण व्यवसायी संघ धादिङमा निर्विरोध

काठमाडौं । नेपाल निर्माण व्यवसायी संघ धादिङको कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । शुक्रबार सम्पन्न अधिवेशनबाट राजेन्द्र अधिकारीको अध्यक्षमा कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । समितिको प्रथम उपाध्यक्षमा केशव सिलवाल, द्वितीय उपाध्यक्षमा बासुदेव जमरकेटल निर्वाचित भएका छन् । यसैगरी महासचिवमा धर्मराज लोहनी, सचिवमा दिलिप पौडेल, कोषाध्यक्षमा राजेन्द्र भण्डारी निर्वाचित भएका छन् भने सदस्यहरुमा नवराज नेपाल,…