काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटकाे फाइनलमा अस्ट्रेलियासँगकाे खेलमा भारत दबाबमा देखिएकाे छ । हैदराबादमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे भारतले १०० रन नजाेड्दै ३ विकेट गुमाएकाे छ । भारतका कप्तान राेहित शर्मा ४७, शुभमन गिल र श्रेयस अय्यर समान ४ रनमा आउट भए । अहिले क्रिजमा विराट काेहली र केएल राहुल छन् । काेहली…