एमाले कोशी अधिवेशन : मतदान भोलि ११ बजेदेखि

काठमाडौँ । नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनमा निर्वाचन प्रक्रिया सुरु भएको छ। शुक्रबार सुरु भएको अधिवेशनमा केहीबेरअघि राजनीतिक प्रतिवेदनहरूमाथिको छलफल सकिएपछि निर्वाचन कार्यतालिका प्रकाशन भएको छ। निर्वाचन कार्यक्रम अनुसार शनिबार ४:३० बजेसम्म उम्मेद्वारी मनोनयनको समय तोकिएको छ। उम्मेदवारी दर्ता भइसकेपछि आजै साँझ ५ः३० बजे उम्मेदवारहरूको नामावली प्रकाशन गर्ने कार्यसूची छ। मतदान भने आइतबार…