१४ किलो सुनबारे छानबिन गर्नसमिति गठन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद १४ किलो सुन छानबिन गर्न समिति गठन गरेको छ ।  बिहीबार राति भन्सार विभागको टोलीले १४ किलो सुनसहित गोरखाका चन्द्र घलेलाई नियन्त्रणमा लिएको थियो उक्त सुनबारे छानबिन गर्न भन्सार विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको हो । शुक्रबार…