ट्रेनवाटै मस्को पुगे उत्तर कोरियाली नेता किम जोङ

मस्को । उत्तर कोरियाका तानाशाह किम जोङ उनले ४ वर्षपछि देश छोडेका छन् । किम जोङ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न रुस आएका छन् । यी दुईबीच गोप्य भेटघाट हुने भएकाले यसबारे अहिलेसम्म केही खुलाइएको छैन । बीबीसी रिपोर्टका अनुसार पुटिन र किम जोङ उनबीचको भेट भ्लादिभोस्तोकमा हुन लागेको छ । रुसी समाचार एजेन्सी टासका अनुसार…