साउदी । रीम फिल्मबान साउदी अरेबियाकी पहिलो महिला हेलिकप्टर पाइलट बनेकी छिन् । साथै, उनी विश्वकै कान्छी पाइलटमध्येकी एक हुन् । साउदी अरेबियाको न्यूज पोर्टल सबकसँगको कुराकानीमा रेम फिल्मबानले भनिन, ‘म सधैं एक दिन पाइलट बन्ने सपना देख्थें, म त्यो इच्छाबाट सधैं उत्प्रेरित र उत्साहित थिएँ।’ उनका अनुसार साउदी अरबमा हाईस्कूल पढेपछि रीम पाइलट पढ्नका लागि…