काठमाडौं । एनआरएनए आईसीसीको आगामी दुई वर्षे कार्यकालका लागि नेतृत्व गर्न अग्रसर भएका अध्यक्षका उमेदवार महेश श्रेष्ठले आफ्नो नेतृत्वको पाँच प्रतिवद्धता सार्वजनिक गरेका छन् । जन्मभूमिका नेपालीलाई कर्मभूमिका नेपालीको साथ, समुन्नत नेपालको संकल्प, अबको कार्यभार : एनआरएनएको हक, हित र अधिकार, संरचनात्मक सुधार र संस्थागत विकास र प्राथमिकतामा युवा, महिला तथा दोस्रो पुस्ता उनको पाँच…