सामाजिक चित्र र चरित्रको बेजोड प्रस्तुती ‘खाइराइड’

सात समुन्द्र पारीको देश क्यानडामा बस्ने राजेन्द्र कार्कीको भदौ ७ गते एकाएक फोन आयो । ‘ ९ गते शनिबार सुकेधाराको वाग्मती स्कुलमा मेरो पुस्तक विमोचान हुँदैछ , नर्बिसी आउ’ भन्नु भयो । दिउसो १ बजे भव्य समारोह वीच राजेन्द्र कार्कीको पुस्तक ‘खाइराइड’ लगायत अन्य चार जना मुर्धन्य लेखक तथा साहित्यकारका पुस्तकहरु पनि विमोचन गरिए ।…