महालेखापरीक्षक इतिहासमा पहिलो पटक महिला उमेद्वारको दाबेदारी

काठमाडौँ । रिक्त रहेको महालेखापरीक्षकको लागि पहिलो पटक महिला उमेद्वारको दाबेदारी प्रस्तुत भएको छ । महालेखापरीक्षक ६५ वर्षे इतिहासमा पहिलो पटक महिला उमेद्वारको दाबेदारी प्रस्तुत भएको हो । महालेखापरीक्षकको कार्यालयमा २० वर्ष कार्य गरेकी राममाया कुँवरले महालेखापरीक्षकको लागि दाबेदारी प्रस्तुत गरेकी हुन् । निजामती सेवामा ३१ वर्षको कार्य अनुभव भएकी कुँवरले कार्यवाहक महालेखापरीक्षकको जिम्मेवारी समेत…