काठमाडौं महानगरको नीति तथा कार्यक्रम पारित

काठमाडौं । काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम पारित भएको छ । आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम राष्ट्रिय सभागृहमा बसेको १३ औं अधिवेशनको दोस्रो बैठकले छलफलपछि पारित गरेको हो । महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले पहिलो बैठकमा नीति तथा कार्यक्रम पेश गरेका थिए । नीति तथा कार्यक्रममा एक वडा एक पार्क, पाँच हजार नयाँ…