लन्डन । गएराति सम्पन्न प्रिमियर लिगका खेलहरुमा साविक विजेता म्यानचेस्टर सिटी, लिभरपुल र एस्टेन भिल्ला विजयी भएका छन् । सिटीले सेफिल्ड युनाइटेडलाई २–१ गोल, लिभिरपुलले न्यूक्यासललाई २–१ ले र भिल्लाले बर्नालीलाई ३–१ ले पराजित गरेको हो । आइतबार राति न्युकासलको सेन्ट जेम्स पार्कमा एक गोलले पछि परेको अवस्थाबाट लिभरपुलले लिगमा दोस्रो जित दर्ता गरेको हो।…