काठमाडौं । राजनीतिक गतिरोध अन्त्यका लागि प्रमुख दलहरुवीच अझै पनि अन्तिम सहमति हुन सकेको छैन । शीर्ष नेताहरुको बैठक बसी सुन तस्करी सम्बन्धमा छुट्टै उच्च स्तरीय समिति गठनका लागि प्रस्तावलाई अन्तिम रुप दिने भनिएपनि अस्वस्थता र व्यस्तताको कारण शीर्ष नेताको बैठक आज फेरि बस्ने भएको छ । सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न…