अमेरिका । अमेरिकामा नेपाली मूलका पहिलो जन निर्वाचित प्रतिनिधि ह्यारी भण्डारी दोश्रो कार्यकालका लागि प्रारम्भिक चरणमा सर्वसम्मत चयन भएका छन्। अमेरिकामा नै निर्वाचित भएर राज्य संसदको विधायक हुने उनी पहिलो नेपाली हुन्। हाल उनी मेरिल्याण्ड राज्य संसदको सदस्य छन्। मेरिल्याण्ड डेमोक्र्याट पार्टीका केन्द्रीय सदस्य समेत रहेका डेलिगेट भण्डारी संसदको एसियन-अमेरिकन र प्यासिफिक-आइल्याण्डर ककसका प्रथम उपाध्यक्ष…