टक्सार (भोजपुर) । विसं २०६५ देखि भदौ १५ गतेलाई राष्ट्रिय पुस्तकालय दिवस सरकारी तवरबाट नै मनाउन सुरु गरिए पनि दिवस मनाउने परम्परामात्र बनेको छ । पुराना ऐतिहासिक पुस्तकालयसमेत संरक्षण र सम्वद्र्धनको अभावमा इतिहास मात्र बन्दै गएका छन् । तत्कालीन मेजर जरनल मृगेन्द्र शम्शेर जङ्गबहादुर राणाबाट २००५ सालमा अनुमति प्राप्त भएको भोजपुर सदरमुकाममा रहेको ऐतिहासिक श्रीराम…